ब्यानर न्युज


आज साउने सङ्क्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज १ साउन अर्थात साउने सङ्क्रान्ति । सौरमास अनुसार प्रत्येक वर्ष १ साउनमा मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो...

फेवा किनारमा पोल गाड्ने काम सकियो

पोखरा । फेवा तालको संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश बमोजिम तालको संरक्षणको क्रम ढिलै भएपनि कार्यान्वयनमा अगाडि बढेको छ । फेवातालको सिमाना  पोल मार्फत छुट्याउने काम सकिएको छ । पोल गाड्ने काम आज (३२ असार) मा सम्पन्न भएको पोखरा...

जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं । जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार जसपा नेपालले समर्थन फिर्ताको पत्र सभामुख देवराज घिमिरेलाई बुझाएसँगै सरकारलाई दिइको समर्थन फिर्ता लिइएको जसपा नेपालका प्रमुख सचेतक रेखा यादवले बताइन् ।

१६ साउनलाई राष्ट्रिय कोदो दिवस मनाउने सरकारको निर्णय

अबदेखि हरेक वर्षको साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको हो । बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय...

विश्व पौडेलको हस्ताक्षरवाला हजारको नयाँ नोट छाप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने भएको छ । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको हो । ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका...

एमाले सचिवालय बैठक भोलि बस्ने

काठमाडौं। नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । भोलि (बिहीबार) दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय...

सर्‍यो सामान्य प्रशासनमन्त्रीको शपथ

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको शपथ ग्रहणको समय सरेको छ । राष्ट्रपति कार्यालयका अनुसार उनको शपथ आज साँझ ६ बजे हुने तय भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार आज दिउँसो ३ बजे हुने जानकारी दिएको...

थप १९ नेपाली अमेरिकाबाट डिपोर्ट

काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५ जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् । त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई...

गण्डकीसहित यी पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश,...