ब्यानर न्युज


ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर विभेद गरे : भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले आरोप लगाएका छन् । पार्टीको महाधिवेशनका क्रममा...

यी पाँच देशका नवनियुक्त राजदूतले लिए राष्ट्रपति समक्ष सपथ

पोखरा । विभिन्न पाँच देशका लागि नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम...

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२५ सुरु

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई...

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौं । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले आज मध्यरातको १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल...

रविसहित सात जनाको थुनछेक बहस सुरु

पोखरा । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका प्रतिवादीको बयान मंगलबार सकिएको छ । कास्की जिल्ला अदालतका अनुसार मंगलबार सबै प्रतिवादीहरूको बयान सकिएलगत्तै थुनछेक बहसको...

नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल

काठमाडौं । हालसम्म नेपालमा गर्न नसकिएको स्तन क्यान्सरको वंशाणुगत परीक्षण जिन सिक्वेन्सिङ अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै सम्भव भएको छ ।यसअघि यस्तो परीक्षणका लागि नमूना देशबाहिर पठाउनुपर्ने बाध्यता थियो । अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका...

०८४ को चुनावमा भाग लिने विप्लव नेतृत्व पार्टीको निर्णय

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी २०८४ को चुनावमा भाग लिने तयारी गरेको छ । छैटौं पूर्ण बैठकले आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा विद्यार्थी र नेपाली विशेषताको...

नेपालमा सन २०२४ मा भित्रिए साढे एघार लाख पर्यटक

पोखरा । नेपालमा पर्यटक आगमन झण्डै कोभिड १९ अगाडिकै लयमा फर्किएको छ । सन् २०२४ मा नेपालमा झण्डै साढे ११ लाख पर्यटक नेपाल भित्रएका नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज विहान ५ बजेसम्मको तथ्यांक अनुसार...

बैतडी केन्द्र बनाएर भूकम्पको धक्का

काठमाडौँ । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लाहरूमा पनि भूकम्पको...