ब्यानर न्युज


कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न कर्मचारी संगठनको माग

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत क्रियाशील कर्मचारी संगठनले कर्मचारी कुट्ने वडाध्यक्षलाई तुरुन्त कारबाही गर्न माग गरेका छन् । महानगरपालिका अन्तर्गत प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोख्ररेलमाथि वडाध्यक्षले हातपात गरेको घटनाप्रति घोर...

भारतले पाकिस्तानमा आक्रमण गर्दा ३० जनाको ज्यान गुम्यो

एजेन्सी, काठमाडौं । भारतले पाकिस्तानमा आक्रमण गरेको छ । बुधबार बिहान गरिएको आक्रमणमा अहिलेसम्म कम्तिमा ३० जना मारिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ । पहलगाम आक्रमणको बदलामा गरिएको आक्रमणलाई ‘अप्रेशन सिन्दूर’ नाम दिइएको छ । सो आक्रमणमा...

पोखरामा आज भिण्डीको मूल्य १०० रुपैयाँसम्म, अरुको कति ?

पोखरा । कृषि उपज थोक बजार (मन्डी) शान्तिबन पोखरामा आज भिण्डीको थोक मूल्य प्रति केजी ७० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ । फर्सीका मुन्टाको प्रति मुठा ६० रुपैयाँदेखि ८० रुपैयाँ, ब्रो काउलीको प्रति केजी मूल्य न्युनतम ८० रुपैयाँ देखि अधिकतम १०० रुपैयाँ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड घाइते भएका छन् । खुमलटारस्थित निवासमा गएराति बाथरुममा लडेर उनी सामान्य घाइते भएका छोरी गंगा दाहालले जानकारी दिएकी हुन् । प्रचण्ड बाथरुममा लडेर घाइते भएपछि राति नै उपचारका लागि उनलाई...

आज यी स्थानमा पानी पर्ने सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखी...

वडाध्यक्ष पराजुलीले व्यवसायी कुट्नु अगाडि कर्मचारीलाई पनि गरेका थिए हातपात !

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार पराजुली मार्गका व्यवसायी लेखनाथ सुवेदी माथि हातपात गर्नुअगाडी महानगर पुगेर कर्मचारी माथि समेत हातपात गरेका खुलेको छ । विहान करिव ११ : ३० बजेको समयमा महानगरपालिका प्रशासकीय...

पोखरा-४ को कार्यालय परिसरमा व्यवसायीको नाराबाजी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय घेराउ गरेका छन् । मंगलबार दिउँसो ३ : १५ बजे सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि आक्रमण...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने...

सिसाको घरमा बसेर ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई योगेशको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति...