ब्यानर न्युज


आज सुनको मुल्य घट्यो

काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ आज मंगलबार घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज तोलामा १ हजार ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मंगलबारका लागि सुनको मूल्य तोलाको १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम छ । सोमबार सुन...

यी चार प्रदेश र देशका अन्य केही स्थानमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती...

‘भीरकोटका जनतासंग गरेको बाचा पाँच वर्षमा सबै पूरा हुन्छन्’

भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्मचार्यले तीन वर्ष अगाडि जनतामा जाँदा आफूले गरेको बाचा पुरा गर्न प्रतिवद्ध भएर लागेको बताएका छन् । आँधीखोला तटबन्ध गर्ने, बयरघारीबाट बानेथोक देउराली वडा कार्यायसम्म र मोहन डाँडा हुँदै पर्वत जोड्ने बाटो बनाएर कम्तिमा...

विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप

काठमाडौँ । नेकपा एमालेले विनियोजन विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप लगाएको छ । सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्न कार्यसूची छ । सोही कार्यसूचीलाई मध्यनजर...

म्याग्दीलाई अन्याय गरेको भन्दै माओवादी सांसद जुग्जालीले च्याते गण्डकीको बजेट किताब

पोखरा । नेकपा माओवादीका सांसदले गण्डकीको बजेट किताब च्यातेका छन् । माओवादी सांसद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री रेशम जुग्जालीले गण्डकीको वार्षिक विकास कार्यक्रमको किताब रोष्ट्रमै च्यातेका हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास...

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौँ । नेपाली कांग्रेसको पूर्वा निर्धारित केन्द्रीय कार्यसमिति बैठक सरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति निकाल्दै असार १५ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक असार १६ गतेका लागि सारिएको जानकारी...

रास्वपा र राप्रपाद्धारा मन्त्रीहरूको जवाफ बहिष्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूमा मन्त्रीहरुको जवाफ बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर...

रास्वपाको नाराबाजीबीच अघि बढ्यो संसद बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज पनि नाराबाजी गरेका छन् । तर सभामुख देवराज घिमिरेले बैठक नियमित सञ्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु...

नारायणगढ–बुटवल सडक खण्ड पूर्ण अवरुद्ध

काठमाडौँ । सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा बन्द भएको छ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका–३ सर्दीस्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात...