ब्यानर न्युज


संसद्को हिउँदे अधिवेशन आजबाट

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो एक बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । विधेयक अधिवेशन पनि भनिने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने...

कांग्रेस संसदीय दलको बैठक सुरु : संसदमा प्रस्तुत हुनेबारे प्रशिक्षण दिइने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरूलाई...

तराईमा हुस्सु र कुहिरो, बाँकी भागमा मौसम सफा रहने

पोखरा । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको...

पोखरामा गण्डकी स्वजागरण उत्सव हुने

पोखरा । पोखरामा गण्डकी स्वजागरण उत्सव हुनेभएको छ । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा आगामी १० फागुनमा पोखरा रंगशालामा सो उत्सव हुन लागेको हो । उत्सवमा ३० हजारभन्दा बढी सहभागी हुने कार्यक्रम व्यवस्थापक अभिषेक अधिकारीले जानकारी दिए । जीवन विज्ञानका गण्डकी...

पहिलो खेलमा नेदरल्यान्ड्ससंग नेपाल पराजित

पोखरा । महिला टी २० आई श्रृंखलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । नेपालविरुद्ध नेदरल्यान्ड्सले २० रनको जित हात पारेको हो । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले टस हारेर ब्याटिङ...

ओखलढुंगामा सवारी दुर्घटनामा परेर तीनजनाको ज्यान गुम्यो

काठमाडौं । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा तीन जनाको ज्यान गुमेको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका– ७ भँडारे खोलामा आज बिहान टाटा सुमो दुर्घटना हो । प्रहरीका अनुसार ज्यान गुमाउनेमा खोटाङको कोपिलासगढी गाउँपालिका–...

अमेरिकामा उडिरहेको विमान र हेलिकोप्टर ठोक्कियो : हालसम्म १८ शव फेला

वासिंगटन । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ । अमेरिकन एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टर आकाशमै ठोक्किएर भएको उक्त दुर्घटनामा परिचालित उद्धार टोलीले १८ वटा शव फेला पारेको छ । अमेरिकाको...

आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाइँदै

पोखरा । तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी आज हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदै आएको छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर,...

गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने

पोखरा । हाल देशमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम सफा छ । तराईका धेरै स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी...