काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनलाई उकास्ने भूमिका खेलेको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहमो राहदानी रद्द प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार तीनकुने घटनाको छानबिन अघि बढेसँगै पूर्वराजा...
काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको छ। शुक्रबार दिउँसो तीन बजे म्यानमारको राजधानी नेपिडो आसपास केन्द्रबिन्दु भएर ७.७ म्याग्नेच्युडको भूकम्प गएको थियो । प्रारम्भिक रिपोर्टहरूका अनुसार भूकम्पमा परी १४४ जनाको ज्यान गुमेको...
काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार अघि विहान ७ बजे सम्मका लागि थप गरिएको कर्फ्यु आदेश हटाइएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले...
पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो लुम्बिनी...
काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो । अहिले गृहमा बैठक चलिरहेको र प्रदर्शनको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने...
काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी...
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टका प्रमुख स्वकीय सचिव ज्योति भट्टले कार्यालयमा हाजिर नै नगरी पारिश्रमिक बुझेका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टका सहोदर छोरा ज्योतिले कार्यालयमा हाजिर नै नगरी प्रमुख स्वकीय सचिवले पाउने सह–सचिवले पाउने सरहको...
काठमाडौँ । सभामुख देवराज घिमिरेले बुधबारदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सुचारु गर्न गरेको छलफल निष्कर्षविहिन भएको छ । संसद् भवन नयाँ वानेश्वरमा बसेको प्रमुख दलका प्रमुख सचेतकहरूसँगको छलफल विनानिष्कर्ष सकिएको हो । एमाले प्रमुख सचेतक महेश बर्तौलाले...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।घिसिङले बुधबार साँझ रिट दायर...