ब्यानर न्युज


संविधान र गणतन्त्रको पक्षधर विपक्षी दलहरुको बैठक जारी

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक जारी छ । नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा जारी बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार...

यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा...

ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाद्वारा लिखित पुस्तक ुम र मेरो सानोबुवाु आत्मकथाको लोकार्पण...

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सरकारमा रहेका र सरकारलाई समर्थन गर्ने दलहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा...

चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको औपचारिक घोषणा

काठमाडौँ । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने औपचारिक घोषणा गरेको छ । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी...

कुलमानलाई हटाएपछि विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शन बढेपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र...

कुलमान हटाएको विरोधमा उर्जामन्त्री खड्काको पुत्ला दहन

काठमाडौैं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा प्रदर्शन गर्न सुरु भएको छ । निर्णयको विरुद्धमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । मंगलबार...

पीएन क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका पोखरेल निर्वाचित

पोखरा । पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल निर्वाचित भएका छन् । उनी एक हजार १०५ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धि नेविसंघका सुशिल न्यौपानेले ५०३ मत ल्याए । अध्यक्षका...