काठमाडौं । सांसद दीपक बोहराको पार्थिव शरीर सेनाको हेलिकप्टरबाट भैरहवा लगिँदैछ । श्रद्धाञ्जलीका लागि आज दिनभरि उनको शव रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बोहराका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । भोलि (बुधबार) बिहान...
काठमाडौं । संसद्को हिउँदे अधिवेशन अन्त्य भएको छ । रास्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । सोमबार बसेको क्याबिनेटले अधिवेशन अन्यका लागि राष्ट्रपतिसमक्ष फारिस गरेको थियो ।आजको संसद बैठक यो वर्षको अन्तिम...
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक केहीबेर ढिलामात्र सुरु हुने भएको छ । सभामुख देवराज घिमिरे प्रतिनिधि सभाको बैठक कक्षमा पुगेपछि सांसद दीपक बोहराको निधनको खबर आएकाले संसद् बैठक केहीबेर रोकिएको सभामुखको सचिवालयले जनाएको छ । 'घण्टी सुरु गर्नुअघि...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहोराको निधन भएको छ । लामो समयदेखि अस्वस्थ उनको राजधानीको ओम अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले पुष्टि गरे । रुपन्देही क्षेत्र नम्बर ३ बाट...
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरेको छ । सोमबार काठमाडौँमा बसेको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ताका लागि स्थायी समिति सदस्य कर्णजित बुढाको नेतृत्वमा तीन सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ...
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गएको वर्षमा सरकारी तलवसहित १० लाख एक हजार ३२४ रूपैयाँ सामाजिक सेवामा खर्चिएका छन् । २०८० फागुनदेखि हालसम्म बैंक खातामा प्रदेश सभा सचिवालय र मन्त्रालयबाट...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो थाइल्याण्डको औपचारिक भ्रमण जाँदैछन् । उनी थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालयका...
पोखरा । नेपाल आयाल निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटाएको छ । हिजो मध्यरातको १२ बजेपछि लागु हुनेगरी नयाँ मूल्य निर्कारण गरिएको निगमले जनाएको छ । निगमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल र मट्टितेलमा रु.२, हवाई इन्धन आन्तरिकतर्फ...