काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । उच्च अदालत...
काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीबिचको भेटवार्ता सार्थक सकारात्मक भएको जनाएका छन् । शुक्रबार बिमस्टेक सम्मेलनका...
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले नेपालसँगको सम्बन्धलाई ठुलो प्राथमिकता दिएको बताएका छन । बिमस्टेक शिखर सम्मेलनपछि बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि मोदीले यस्तो बताएका हुन । भेटपछि मोदीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा...
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज थाइल्याण्डको बैंककमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली र भारतीय...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् महसुल बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका छन । शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफूले विद्युत् महसुल बक्यौता अदालतको आदेशअनुसार उठाएको...
बैङकक । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिमस्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकंक्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन । थाइल्याण्डको बैंककस्थित...
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आन्दोलनको नाममा सुरक्षाकर्मीमागि गाडी गुडाउने सम्मको प्रयास क्ष्म्य हुन नसक्ने बताएका छन । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनबारे जानकारी गराउँदै त्यो कार्यक्रममा...
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र राष्ट्रपति रामचन्द्र पौडेलबीच शीतल निवासमा भेटवार्ता भएको छ । राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह शुक्रबार शीतल निवास पुगेका हुन्। राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीबीच समसामयिक...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज (शुक्रबार) भेटवार्ता हुने भएको छ । आज दिउँसो थाइल्याण्डमा भेटवार्ता हुन लागेको हो । अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने तय भएको प्रधानमन्त्री...