ब्यानर न्युज


यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । ३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। जुन...

नयाँ वर्ष २०८२ प्रेरक बन्ने मुख्यमन्त्री पाण्डेको विश्वास

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सबै किसिमका चुनौती सम्बोधन गर्न नयाँ वर्ष प्रेरक बन्ने विश्वास व्यक्त गरेका छन । नयाँ वर्ष २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घीयता कार्यान्वयन र समग्र विकासमा देखिएका...

राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको उल्लेख गरेका छन । नयाँ...

सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन । नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा...

नयाँ वर्ष २०८२ प्रारम्भ, एकआपसमा शुभकामना आदानप्रदान गरेर मनाइँदै

पोखरा । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते अर्थत नेपालीहरुको नयाँ वर्षको पहिलो दिन । देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी आज हर्षोल्लास साथ नयाँ वर्षलाई स्वागत गरिँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख...

यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश...

सिद्धार्थ राजमार्ग स्तरोन्नति पहिलो प्राथमिकता : अर्थमन्त्री पौडेल

स्याङ्जा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धार्थ राजमार्ग स्तरोन्नतिको कार्यलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन । कालीगण्डकी गाउँपालिकामा निर्मित तीनवटा आयोजनाको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले स्याङजाको मात्र...

आन्दोलनरत शिक्षकको जायज माग सरकारले पूरा गर्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्दोलनरत शिक्षकको जायज माग पुरा गर्न सरकारको ध्यान जानुपर्ने बताएका छन् । नेपाल मुस्लिम संघले आइतबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले...

कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने प्रचण्डको जोड

चितवन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्ष प्रवेशसँगै नयाँ सरकार गठनको आधारहरू बनेको दाबी गरेका छन् । आज गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले पत्रकारहरूसँगको कुराकानीमा उनले अब काँग्रेस नेतृत्वको सरकार बन्न सक्ने संकेत गरे । नयाँ...