काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार र दुई दलमा समस्या भयो भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बाहिर...
काठमाडौं । बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसको उच्चस्तरीय संयन्त्रको बैठक बसेको हो । बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा,...
काठमाडौं । नेपाल शिक्षक महासंघले उठाएका मागहरुका सम्बन्धमा सरकार संवेदनशील रहेको र यथोचित सम्बोधन हुने भन्दै आन्दोलनका कार्यक्रम रोकेर आ–आफ्नो काममा फर्कन शिक्षकहरूलाई सरकारले आह्वान गरेको छ । बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै...
पोखरा । नेपालले आईसीसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जीत निकालेको छ । बुधबार नेपालले मुलपानी माथिल्लो क्रिकेट मैदानमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेको हो । हङकङले प्रस्तुत गरेको ११६ रनको लक्ष्य नेपालले जम्मा १२.३...
पोखरा । संघीय संसद अधिवेशनको आह्वान भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संघीय संसद् अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति पौडेलले १२ वैशाखको दिउँसोको १ बजे बस्ने गरी संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका...
काठमाडौं । शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ । परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ । तर शिक्षकहरु कपी जाँच्न गएका छैनन्...
पोखरा । हाल देशमा मूख्यतया स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...
पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको तालाबन्दी खुलेको छ । करार सेवाबाट बर्खास्त गरिएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार दिउँसो महाशाखाको च्यानल गेटमा गरेको तालबन्दी आन्दोलनरत पक्षसंग बसेर खुलाइएको महानरका...
पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटेको हो। निगमनका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । मूल्य घटेसंगै...