ब्यानर न्युज


निषेधित क्षेत्रमा प्रदर्शन गर्दै राप्रपा, सिमिति नेता मात्र सहभागी हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएको हो । गत १५ चैतमा राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा...

शिक्षकहरुको प्रदर्शन जारी

काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन । उनीहरु माइतीघरबाट...

यी तीन प्रदेशका केही भागमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी...

गणतन्त्र रक्षाका लागि एक ठाउँमा उभिन शीर्ष तीन दल सहमत

काठमाडौं । संविधान र गणतन्त्र रक्षाका लागि एक ठाउँमा उभिन शीर्ष तीन राजनीतिक दल सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नोताहरुको बैठकमा नेताहरुले संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने समान धारणा राखेका...

बालुवाटारमा शीर्ष तीन दलका शीर्ष नेताको बैठक जारी

काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक जारी छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, एमाले...

कांग्रेसले सरकारको नेतृत्व लिए माओवादीको समर्थन : हरिबोल गजुरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले देशले केपी ओली प्रवृत्तिलाई अस्वीकार गरिसकेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रको गौरादह नगरपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पहिलो पार्टी...

सरकारका गलत कामका कारण प्रतिगामी षड्यन्त्र देखा पर्न खोज्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय कहीँ न कहीँ आफ्नो वर्गप्रतिको एकता कमजोर हुँदै गएको स्वीकारेका छन । उनले अहिले आफूहरू आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढेको...

राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन सकेन : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन । असल शासन संरक्षण मञ्चले आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन–२०२५’मा उनले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता...

अहिले कुनैपनि विषयले सरकार संकटमा छैन : गृहमन्त्री लेखक

पोखरा । गृहमन्त्री रमेश लेखकले सरकार अहिले कुनैपनि विषयले संकटमा नरहेको दाबी गरेका छन् । प्रेस युनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले गभर्नर नियुक्ति वा अन्य कुनैपनि विषयले सरकार संकटमा...