ब्यानर न्युज


यी स्थानमा वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आँशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ...

शिक्षामन्त्री भट्टराईले दिइन राजिनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा...

निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने, पेन्सन पाउने वृद्धभत्ता नपाउने

काठमाडौं । अबदेखि निजामती कर्मचारीले अवकाशपछि दोहोरो सुविधा नपाउने भएको छन् । प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पास हुने चरणमा रहेको निजामती सेवा विधेयकले यस्तो व्यवस्था गर्न लागेको हो । सोमबार समितिमा भएको छलफलमा निजामती कर्मचारीले...

धौलागिरि प्रादेशिक अस्पतालमा जलन एकाइ स्थापना

बागलुङ । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन एकाइ स्थापना गरिएको हो । जलन उपचारका लागि अस्पतालमा तीन जना सर्जन रहेको...

आज साँझ मन्त्रिपरिषदको बैठक बस्दै, रोकिएला शिक्षक आन्दोलन ?

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ । बैठक आज साँझ ५ बजे बस्न लागेको हो । बैठकमा आन्दोलनरत शिक्षकका मागबारे प्याकेजमै निर्णय गर्ने तयारी छ । शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्ने प्रस्ताव लैजाने गरी तयारी गरेको...

सडक बनेको २२ वर्षपछि मनाङमा पुग्यो बस, बेंसी सहर चामेको भाडा ७४०

मनाङ । सडकको ट्रयाक खुलेको २२ वर्षपछि मनाङ सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सेवा सुरु भएको छ । नेपाली सेनाको सक्रियतामा बेँसी सहर–चामे ट्रयाक खोल्ने कार्य सुरुआत गरेको थियो । द्वन्द्वकलामा नै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको मनाङको एक...

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

पोखरा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको आँशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी...

पाथीभरा जाने क्रममा बिजुलीको तार झरी गाडीमा आगो लाग्दा चार जनाको ज्यान गुम्यो, दुई घाइते

फुङलिङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने क्रममा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सदरमुकाम फुङ्लिङदेखि पाथीभरा मन्दिरको दर्शनका लागि गएको बोलेर गाडी फुङ्लिङ नगरपालिका १० सेवारो चोकमा बिजुलीको तार झरी आगो लाग्दा ४ जनाको ज्यान गएको...

प्रहरी जवानको लिखितमा सहभागी ६ जना नक्कली परीक्षार्थीहरु पक्राउ

काठमाडौं । नेपाल प्रहरीको जवान पदको लिखित परीक्षमा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।   आइतबार विहान काठमाडौं महानगरपालिका वडा नं १०, रत्नराज्य मावि नयाँबानेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य...