ब्यानर न्युज


आज साउने संक्रान्ति मनाइँदै : आजकै दिन लुतो फाल्ने चलन पनि

काठमाडौं । आज साउने संक्रान्ति पर्व, परम्पराअनुसार स्नान, दान र आफन्तहरु जमघट भई रमाइलो गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने संक्रान्तिको रुपमा मनाउने परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण...

जंगली च्याउ खाँदा दुई बालबालिकासहित एकै परिवारका ३ को ज्यान गयो

रोल्पा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । २८ असारमा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया...