ब्यानर न्युज


घट्यो पेट्रोलियम पदार्थको भाउ

पाेखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले बुधबार मध्य रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको...

९ बुँदे सहमति अनुमाेदन भएसंगै रोकियो शिक्षक आन्दोलन

  काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच ९ बुँदे सहमति भएको छ । सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि शिक्षामन्त्री रजुजी पन्तले निर्णयहरू सार्वजनिक गरेका हुन् । सहमति कार्यान्वयन गर्न ८ अर्ब थप दायित्व थपिएको शिक्षामन्त्री रघुजी...

रेशम चौधरीलाई छुटाउन सर्वोच्चले प्रहरीलाई पठायो पत्र, पत्र लेख्ने महिमानसिंह पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी तत्कालै छुट्ने भएका छन् । उनलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको पत्र प्रहरीमा पुगेको छ । यसअघि सर्वोच्चको मुद्दा शाखाबाट रेशमलाई पक्राउ गर्ने पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ...

सरकार छाड्दै नागरिक उन्मुक्ति

पार्टी संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सरकार छाड्ने भएको छ। प्रवक्ता दामोदर पण्डितले सरकार छाड्ने बताउँदै भने, 'सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने?...

भोलिदेखि पठनपाठन हुने वातावरण बन्छ : सत्ता गठबन्धन

काठमाडौँ । सत्ता गठबन्धन दलले काठमाडौँमा जारी शिक्षक आन्दोलन स्थगित हुने विश्वास लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले बिहीबारदेखि पठन पाठन हुनेगरी वातावरण निर्माण गर्ने विश्वास लिएको छ । बैठकबारे जानकारी...

पार्टी एकता अघि रेशम चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो ।...

सरकार र आन्दोलनरत शिक्षकबीच आज निर्णायक वार्ता

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका...

अर्थ, गृह र शिक्षामन्त्री सहभागी शिक्षक महासंघसंगको वार्तामा पनि जुटेन सहमति

काठमाडौं । गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघसँग शिक्षा मन्त्रालयमा गरिएको वार्तामा पनि सहमति जुट्न सकेन । आफ्ना मुख्य माग समेटेर मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने कुरा महासंघका तर्फबाट...

तोरी लगाउँदा निराश ढाँडवेसीका किसानमा तरबुजाले ल्यायो उत्साह (भिडियो)

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ढाँडवेसीमा विगतमा तोरीको उत्पादन राम्रो नहुँदा निराश बनेका किसान यसवर्ष तरबुजा लगाएर राम्रो उत्पादन भएपछि उत्साहित भएका छन् । विगतदेखि मणिदीप कृषि फर्म चलाएका स्थानीय रोशनराज बरालले पोहोर पोखरा महानगरको सहयोगमा...