काठमाडौँ । आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद...
पोखरा । आज मंगलबार दसैंको मुख्य दिन विजया दशमी, नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद विजयादशमीका दिन मान्यजनबाट...
पोखरा । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित भएको छ । काठमाडौंमा जारी श्रृंखलामा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का...
पोखरा । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका...
काठमाडौं । नेपाल त्रिदेशीय श्रिंखलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गरिरहेको छ । जारी खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । युएईका खालिदलाई उनको व्यक्तिगत १२ रनको स्कोर जोडदा कामीले बोल्ड गरेका...
पोखरा । आज महानवमी, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न...
पाल्पा । पाल्पामा भएको जिप दुर्घनामा ६ जनाको ज्यान गुमेको छ । एक जना घाइते भएका छन् । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको ज्यान गुमेको हो । जिपका चालक घाइते भएको जनाएको प्रहरीले...
पोखरा । पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । कास्कीसहित आसपासका जिल्लाहरु र संघीय राजधानी काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ । अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका...
पोखरा । नवरात्रको आठौं दिन महाअष्टमीका दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं...