ब्यानर न्युज


प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी मुद्दामा समर्थन फिर्ताको कागजात झिकाउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत सम्बन्धी विवाद मुद्दामा समर्थन फिर्ता लिएको कागजात झिकाउने आदेश गरेको छ । अधिवक्ता वीरेन्द्र केसीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको...

आज पौने आठ अर्बको सेयर कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार उत्साहजनक वृद्धि देखिएको छ । आज सेयर बजार परिसूचक ५३.०१ अङ्कले बढेर २८१९.१० विन्दुमा पुगेको छ। यो २.०४ प्रतिशतको वृद्धि हो । आज बजारमा कुल ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । यस अवधिमा कुल...

माओवादी संघर्षलाई रुपान्तरणको मुख्य वाहकका रुपमा बुझ्नस : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई आतंककारी गतिविधि भनेर मात्र व्याख्या भइरहेको बताएका छन् । बुधबार काठमाडौंमा नवराज पुडासैनी ‘गुराँस’द्वारा लिखित ‘संघर्षमा सिरानचोक’ पुस्तकको लोकार्पण कार्यक्रममा प्रचण्डले...

रविको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । बुधबार न्यायाधीश सागर विष्टको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको अदालतका सूचना अधिकारी...

अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाएको छ । सङ्घ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार भोलिबाट लागू हुनेगरी अण्डाको मूल्य बढेको हो । अब फार्मबाट होलसेल मूल्य प्रति क्रेट ठुलो अण्डा ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ...

सुनको मूल्य २ लाख नजिक

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मूल्य बढेर छापावाल सुन तोलामा १ लाख ९९ हजार रुपैयाँ पुगेको हो । यस्तै छापावाल सुन १० ग्रामको भने १ लाख ७० हजार ६१० रुपैयाँ कायम...

गण्डकीसहित यी तीन प्रदेमा भारी बर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरू...

निर्णयबाट पछि हट्दै सरकारले भन्यो, इम्बोस्ड नम्बर अब ऐच्छिक मात्र

काठमाडौं । चौतर्फी दबाब र आलोचना पछि सरकार इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट पछाडी हटेको छ । यातायात व्यवस्था विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट बाध्यकारी नभइ स्वैच्छिक भएको जनाएको छ । यसअघि यो बाध्यकारी...

पाल्पामा स्क्रब टाइफस संक्रमित बालिकाको ज्यान गयो

पाल्पा । पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी मधुसुधन भट्टराईका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको...