ब्यानर न्युज


वडाध्यक्ष पराजुलीले व्यवसायी कुट्नु अगाडि कर्मचारीलाई पनि गरेका थिए हातपात !

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार पराजुली मार्गका व्यवसायी लेखनाथ सुवेदी माथि हातपात गर्नुअगाडी महानगर पुगेर कर्मचारी माथि समेत हातपात गरेका खुलेको छ । विहान करिव ११ : ३० बजेको समयमा महानगरपालिका प्रशासकीय...

पोखरा-४ को कार्यालय परिसरमा व्यवसायीको नाराबाजी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी माथि आक्रमण गरेको भन्दै पोखरा ४ को पराजुली मार्गका व्यवसायीहरुले वडा कार्यालय घेराउ गरेका छन् । मंगलबार दिउँसो ३ : १५ बजे सुवेदी कस्मेटिकका सञ्चालक लेखनाथ सुवेदी माथि आक्रमण...

पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ। नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने...

सिसाको घरमा बसेर ढुंगा हान्ने मुर्खता नगर्न प्रचण्डलाई योगेशको चेतावनी

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्ने काम नगर्न प्रमुख प्रतिपक्षी दलका नेतालाई सुझाएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा सरकारको नीति...

रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने

काठमाडौँ । वैशाख १७ गते सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टको नक्कली पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेकोबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा नागरिक...

सुनको मूल्य आज एकै दिन तोलामा ५ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा मंगलबार आज एकै दिन सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो । जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ...

नेकपा एसको सचिवालय बैठक आजबाट सुरु

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक मंगलबारबाट सुरु भएको छ । बैठक मंगलबार र बुधबार दुई दिन बस्नेगरी बोलाइएको नेकपा एसले जनाएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहान ८ बजेबाट सुरु भएको बैठकमा यसअघि केन्द्रीय कमिटीले गरेका निर्णय...

देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रीइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी,...

बरपिपल काट्नेलाई कारबाहीका लागि दुई नागरिक संस्थाको ताकेता

पोखरा । वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले पोखरामा कोटिहोमका नाममा ठूटो हुनेगरी चौतारमा रहेका बर, पिपल र स्वमी लगायतका रुखहरु काट्ने उपर कारबाही प्रक्रिया कहाँ पुग्यो भनेर खबरदारी गरेको छ । उनीहरुले डिभिजन बन कार्यालय कास्कीलाई...