ब्यानर न्युज


भारतबाट धान र चामल ल्याउँदै सरकार

काठमाडौं । सरकारले चामल अभाव हुन नदिन भारतबाट धान र चामल आयात गर्ने भएको छ । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । चामलको आयात कहिले र कसरी गर्ने निर्णय भन्ने निर्णय मन्त्रालयले गर्ने जनाएको छ...

क्रिकेटर ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आज सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको...

१ सय किलो सुनको अनुसन्धानको जिम्मा ‘सिआईबी’लाई

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)लाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा...

माओवादी केन्द्रीय समिति बैठक : सदस्यहरूले धारण राख्ने क्रम जारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । गत बुधबारदेखि सुरु भएको बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता...

आज यी प्रदेशमा चट्याङ्ग सहित मेघ गर्जन वर्षाको सम्भावना

पोखरा । नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। उक्त रेखाको पूर्वी...

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

काठमाडौं । सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी आन्दोलनरत सहकारी पीडित वचतकर्ता महासंघ संघर्ष समितिबीच उनीहरूको माग सम्बोधन गर्ने विषयमा सहमति भएको हो । सहमतिपछि आन्दोलनरत...

‘सुन तस्करीमा माओवादीकै नेता भएपनि छोड्दैनौं’ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा माओवादीकै नेता भएपनि नछोड्ने चेतावनी दिएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले सुन तस्करी प्रकरणमा सरकारले...

ललिता निवास प्रकरण जस्तै सुन काण्ड पनि साम्सुम हुन्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सुन तस्करी काण्ड त्यसै सामसुम हुने टिप्पणी गरेका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माथिल्लो तहका कोही न कोही नेताको संलग्नता रहेको बताउँदै यसमा निश्पक्ष छानविन हुनै नसक्ने बताएका...

निःशुल्क बस चलाएर रास्वपाले सस्तो लोकप्रियता खोज्यो : एमाले महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सस्तो लोकप्रियताको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत रास्वपाले चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएको सन्दर्भमा सो कुरा बताएका...