काठमाडौँ । यातायात बन्दको मौका छोपेर राइड सेयरिङ एप प्रयोगकर्ताहरूले धेरै भाडा लिएको यात्रुहरूले गुनासो गरेका छन् । पठाओ र इनड्राइभ राइडरहरुले ‘अफलाइन बार्गेनिङ’ गर्ने गरेको गुनासो आएपछि प्रहरीले त्यसबारे उजुरी गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयले...
पोखरा । गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात सञ्चालकले विगत चार दिनदेखि सार्वजनिक यातायात ठप्प पारेका छन् । यसैको मौका छोपेर ‘इन ड्राइभ’ सवारी सेवा प्रयोगका नाममा यात्रुहरु ठगिएका सार्वजनिक भएको छ । यसरी यात्रु...
पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश र...
पोखरा । गण्डकी प्रदेश सरकारले आन्दोलनरत यातायात व्यवसायीलाई वार्तामा आउन यातायात व्यवसायीलाई आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारी नेतृत्वको पाँच सदस्यीय वार्ता समितिले आइतबार पत्रकार भेटघाट कार्यक्रम मार्फत नेपाल...
पोखरा । यातायात व्यवसायीले भोलिदेखि देशैभर सार्वजनिक सवारी ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै गण्डकी प्रदेशभित्रका यातायात व्यवसायीले तीन दिनदेखि प्रदेशभर आफ्ना यातायात साधन थन्काएर आन्दोलनमा उत्रेका...
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको बताइएको छ । नारायण चौरबाट बालुवाटार...
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीहरूले विभिन्न ७ बुँदे माग राखी आज माइतीघर मण्डलादेखि बिजुलीबजारसम्म र्यालीसहित प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात क्षेत्र बचाउनका लागि भन्दै उनीहरूले सरकारविरुद्ध आन्दोलन सुरु गरेका हुन् । सरकारले ल्याएको नियमावलीको...
पोखरा । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ सम्बन्धि नियमावली पारित गरेसँगै सार्वजनिक यातायात व्यवसायीले थालेको आन्दोलन आज तेस्रो दिन पनि जारी छ । व्यवसायीको आन्दोलनले यातायात क्षेत्र तनावग्रस्त बनेको छ । सार्वजनिक यातायात व्यवसायीहरुले सरकारको नियमावलीको...
काठमाडौं । डिजेल, मट्टितेल र पेट्रोलको भाउ बढेको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो । निगमले हवाई...