ब्यानर न्युज


दुई ठूला दल मिल्दा पनि भ्रष्ट्राचार र दण्डहिनता मौलायो : डा.कोइराला

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेता डा. शेखर कोइरालाले सुशासन कायम गर्न नसक्नु दुई ठूला दल सम्मिलित सरकारको ठूलो कमजोरी भएको बताए । कांग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्व. कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभालाई...

पोखरा महनगर प्रमुख आचार्यले सार्वजनिक गरे प्रथम ऊर्जा योजना

पोखरा  । पोखरा महानगरपालिकाले प्रथम नगर ऊर्जा योजना सार्वजनिक गरेको छ । आगामी ५ वर्षभित्र ५० प्रतिशत कार्बन उत्सर्जन घटाउने लक्ष्य सहित पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मंगलबार ऊर्जा योजना सार्वजनिक गरेका हुन् । दीगो सहरी विकास र स्वच्छ ऊर्जा...

अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने

काठमाडौं। सवारी साधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नु पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार बसेको प्रदेशमन्त्री तथा सचिवहरू सहभागी विषयगत समितिको बैठकले असोज १ गते देखि अनिवार्य रूपमा इम्बोस्ड...

कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौं । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति...

म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प

म्याग्दी जिल्ला केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु जिल्लाको गुर्जाखानी रहेको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १ बजेर २ मिनेट गएको सो भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो । यसअघि असार १५...

विपद् जोखिम बढेको भन्दै ‘हाईअलर्ट’मा बस्न कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनजन्य विपद्‍को जोखिम बढेको भन्दै ‘हाई अलर्ट’मा बस्न सरकारका सम्पूर्ण निकायहरुलाई निर्देशन दिएका छन् । शहरी विकास मन्त्रालयमा आज गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानबहादुर राई, मुख्यसचिव एकनारायण...

पोखरामा मादक पदार्थ सेवन गरेर स्कुल बस हाँक्ने ६ जना चालक नियन्त्रणमा

पोखरा । पोखरामा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले गरेको  चेकजाँमा आइतबार बिहान ६ जना स्‍कुल बसका चालकले मापसे मापसे गरेर  चलाइरहेको अवस्थामा फेला पारेको हो । पोखराको चाइनपुल...

कक्षा १२ को पूरक परीक्षाको रुटिन सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो। बोर्ड,...

प्रतिनिधिसभा बैठक : आज सांसदका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौं। सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ लाई पारित गर्ने कार्यसूची छ । त्यसअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...