काठमाडौं । शनिबार भृकुटीमण्डपमा आयोजना हुने एकता सन्देश सभामा ५० हजार मानिस सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी९नेकपा०ले दाबी गरेको छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट अन्त्य भइसकेको बताएका छन् । महाधिवेशनमा उम्मेदवार बन्दा कोही प्यानल र कोही स्वतन्त्र लडे पनि मतपरिणाम सार्वजनिक भइसकेपछि गुट सकिएको उनको भनाइ छ । महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय...
अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम अस्थायी रूपमा रोक लगाइने घोषणा गरेकी छन्। ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गृहमन्त्री नोएमले डिभी लोटरी कार्यक्रममा अस्थायी रोक लगाउने निर्णय...
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका छन् । उनलाई प्रहरीको गाडीमा रुपन्देही लान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका...
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको...
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि ललितपुरको नक्खु कारागारमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (शुक्रबार) विभिन्न पाँच वटा सर्त पूरा गरेर रिहा हुँदै छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले...
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् । अध्यक्ष केपी शर्मा ओलीसहितका सबै पदाधिकारी र केन्द्रीय सदस्यहरूले महाधिवेशनस्थल भृकुटीमण्डपमा शपथ लिएका हुन् । उनीहरुलाई एमाले केन्द्रीय...
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश भएको छ ।उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले स्थानीय मदिराको ब्राण्डिङ र गाँजाखती गरेर बाँजो जमीन उपयोग गर्न सके ग्रामिण अर्थतन्त्र चलायमान हुने बताएका छन् । लेखनाथ उद्योग वणिज्य संघले आयोजना गरेको २१ औं संस्करणको लेखनाथ महोत्सवको बिहीबार...