ब्यानर न्युज


देशका अधिकांश ठाउँमा वर्षा हुने, कोशी र मधेश प्रदेशमा भारी वर्षा

पोखरा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम...

‘राइड सेयरिङ’ नियमावली तत्कालका लागि स्थगन

पोखरा । संघीय सरकारको आग्रहमा गण्डकी प्रदेश सरकारले जारी गरेको 'राइड सेयरिङ' नियमावली तत्कालका लागि रोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था व्यवस्था मन्त्रालय गण्डकीले मंगलबार एक विज्ञप्ति जारी गरी तत्काललाई नियमावली स्थगन गरिएको जानकारी...

रुपन्देहीबाट डिल्लीबजार कारागार सर्दै रवि

काठमाडौं । सहकारी ठगीको आरोपमा जिल्ला कारागार, रुपन्देहीको थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सरुवा भएर काठमाडौं आउने इच्छा व्यक्त गरेका छन् । लामिछानेले रुपन्देहीबाट सरुवा भएर डिल्लीबजार कारागार, काठमाडौं आउन चाहेपछि कारागार प्रशासनले प्रक्रिया...

प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि (बुधबार) दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले  जानकारी दिए । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्नेगरी सुरुमा स्थगित भएको थियो । गृहमन्त्रीको...

गृहमन्त्रीको राजीनामा अडानबाट पछि हटे विपक्षी

काठमाडौं । भिजिट भिसा प्रकरणमा संलग्नताको आरोप लगाउँदै गृहमन्त्रीको राजीनामा मागिरहेका विपक्षी दलहरू आफ्नो अडानबाट पछि हटेका छन् । राजीनामा माग्दै १२ जेठबाट सदन अवरुद्ध गर्दै आएका विपक्षी दलले प्रतिनिधिसभाको आजको बैठक चल्न दिने भएका हुन् । यसका लागि...

सरकार र यातायात व्यवसायी बीच ७ बुँदे सहमति

काठमाडौं । सार्वजनिक यातायात व्यवासायी र संघीय सरकार बीच सात बुँदे सहमति भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राति सवा ११ बजेसम्म बसेको बैठकले ७ बुँदे सहमति गरेको हो । सहमति अनुसार संघीय सरकारले गण्डकी प्रदेशलाई राइड सेयरिङ व्यवस्थापन तथा...

सरुवा भएका प्रजिअ पाण्डे भन्छन् ‘पर्यटनसंगै पोखरालाई इभेन्ट हवको रुपमा विकास गर्नुपर्छ’ (भिडियो)

पोखरा । कास्कीबाट सरुवा भएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराको विकासको लिडिङ सेक्टर भनेकै टुरिजम रहेको बताएका छन् । पोखरा देशकै पर्यटकीय राजधानी सहर घोषणा भएको र यहाँ धेरै नै पर्यटकीय गतिविधि हुनुका साथै यस वरपरका क्षेत्रका लागि ट्रान्जिट...

महानगरपालिकालाई सङ्घ सरकारको पौने १२ अर्ब अनुदान,सबैभन्दा धेरै बजेट पोखरा महानगरलाई

देशका ६ महानगरपालिका मध्ये पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । देशभरका महानगरपालिकाको लागि सङ्घ सरकारले झन्डै पौने १२ अर्ब रुपैयाँ बजेट छुट्टाएकोमा पोखराले धेरे बजेट पाएको हो । अर्थ मन्त्रालयले सार्वजनिक वित्तीय हस्तान्तरणको रकम अनुसार...

यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

काठमाडौँ । सरकारले यातायात व्यवसायीसँग छलफल गर्नका लागि वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोधमा सडकमा उत्रिएका व्यवसायीसँगको छलफलका लागि वार्ता समिति गठन गरिएको हो । यातायात व्यवसायी तथा मजदुरका...