ब्यानर न्युज


विकासप्रतिको युवा चाहना पूरा गर्न निर्वाचन सफल पारौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई सम्बोधन गर्दै लोकतन्त्रलाई अझ उन्नत बनाउन आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउनुपर्नेमा जोड दिएका छन्। सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव तथा एन टिभी...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारी आह्वान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको उम्मेदवारको आवेदन आह्वान गरेको छ । प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिनकुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोटको रुपरेखामा आधारित...

शुद्धचित्तले काम गरिरहेका छौं, तर भन्न मिल्दैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् । जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका...

दुई दिन पर सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलको निधन भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई दिन पर सरेको छ । आइतबार आज बिहान साढे ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक मंगलबार बिहान साढे ११ बजेसम्मका...

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

काठमाडौं । नव गठित नेपाली कम्युनिष्ट पार्टीले सात वटै प्रदेशमा एकता सन्देश सभा गर्ने भएको छ । पार्टीको मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले सात वटै प्रदेशमा एकता सन्देश सभा गर्ने निर्णय गरेको हो । संयोजक प्रचण्डको अध्यक्षतामा बसेको बैठकले निर्वाचन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुचारु

  काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान सुचारु भएको छ । रनवे लाइटिङ प्रणालीमा प्राविधिक गडबडी आएपछि शनिबार साँझ बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्लथ रातिदेखि सञ्चालनमा आएको हो । हवाई उडानहरूमा अवरोध सिर्जना हुँदा...

हङकङ सिक्सेसको बाउल लिगमा नेपालले हरायो भारतलाई

काठमाडौं । हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ । फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो । नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमै अल आउट हुँदै ४५ रन मात्रै बनायो । नेपालका...

सरकारको आफ्नै मेसिनबाट लाइसेन्स छाप्न सुरु

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

पूर्वमन्त्री आफताब आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेसका नेता आफताब आलमको निधन भएको छ । केएमसी अस्पतालमा उपचाररत ६३ वर्षीय आलमको गएराति निधन भएको हो । उनको गएराति २ः ५९ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ । उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए । मिर्गौला र...