ब्यानर न्युज


अदालत हाजिर भए धवल शम्शेर : रविन्द्र मिश्र अझै सम्पर्कविहीन

काठमाडौं । राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार...

सभामुखद्धारा रास्वपासँग छलफल : रास्वपाले संसदमा विरोध जारी राख्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेका छन् । स्वपाका कार्यवाहक सभापति डिपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेट गरेका हुन् । भेटमा संसद्‍मा जारी अवरोधबारे छलफल भएको छ । भिजिट भिसा प्रकरणमा...

गण्डकीसहित यी चार प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान...

बढ्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ भाउ बढेको हो । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले भाउ बढेको छ । बृद्धि भएको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको...

गण्डकी प्रदेशमा कुन मन्त्रालयलाई कति बजेट ? (पूर्णपाठसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् । बजेटमा...

गण्डकी सरकारले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा. टकराज गुरुङले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका हुन् । बजेटमा चालु...

गण्डकीको बजेट भाषण सुरु

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री डा। टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट वक्तव्य संसदमा प्रस्तुत गरेका छन् । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गरेको हो । यो चालू...

माओवादीले छेपारो झैँ रङ फेर्‍यो : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले छानबिन समिति नबन्दासम्म संसदमा अवरोध जारी राख्ने बताएका छन् । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले...

संसद्‌मा सुरुदेखि नै रास्वपा र राप्रपाको नाराबाजी

काठमाडौँ । प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सुरुदेखि विरोध जनाएका छन् । सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख...