ब्यानर न्युज


विदेश जाने नेपालीलाई हैरानी दिने काम तत्काल बन्द गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,...

३० महिनापछि निजी निवास फर्किए देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ फर्किएका छन् । बुधबार विहान साढे १० बजे देउवा धुम्बाराहीमा रहेको भाडाको निवासबाट आफ्नो निजी निवास फर्किएका हुन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन...

सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको छ : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सरकार छाड्नेबारे पार्टीभित्र समीक्षा भइरहेको बताएका छन् । गठबन्धनको संस्कृति बमोजिम कंग्रेस र माओवादी अगाडि नबढेको उनले आरोप लगाए । ‘कांग्रेस र माओवादीले हामीलाई पेलेर गइरहेका...

 आजदेखि आचारसंहिता लागु, के-के गर्न पाइँदैन ?

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३...

त्रिशूलीमा दुर्घटनाग्रस्त जीप गोताखोरले भेट्टायो : यात्रु कति थिए यकिन भएन

चितवन । त्रिशूली नदीमा दुर्घटनाग्रस्त जीप गोताखोरले फेला पारेको छ । आज बिहान भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको बताइएको थियो । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जीप त्रिशूलीमा खसेको हो...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले गत मध्यरातबाट लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल डिजेल र मट्टितेलको समान १/१ रुपैयाँ घटेको छ । जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका...

नेताहरूलाई राष्ट्रपतिले भने : ‘जनतालाई अधिकार दिन ढिला हुँदा निराशा बढ्यो’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले गरेको व्यवस्था अनुसार कानुनहरू बनाएर जनतालाई अधिकार दिन ढिला हुँदा जनतामा निराशा बढेको भन्दै त्यसतर्फ राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराएका छन् । माघी पर्वका अवसरमा लन्चसहित सबै दलका नेताहरूलाई...

टार्गेट पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर हुन्छ : प्रम प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दिएका टार्गेट एक महिनाभित्र पूरा नगर्ने कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने बताएका छन् । सोमबार अर्घाखाँचीस्थित सन्धीखर्कको टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...

पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष

पोखरा । पोखरामा विमान दुर्घटना भएको आज एक वर्ष पुगेको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको यति एयरको विमान सेतिको खोँचमा खस्दाँ गतवर्ष आजकै दिन ७२ यात्रुले ज्यान गुमाएका थिए । आज बिहानै देखि दुर्घटनामा ज्यान गुमाएकाको आफन्तजन दुर्घटनास्थलमा पुगी उनीहरुको...