काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देशको राजनीतिक अवस्थालाई वर्तमान सरकारले राम्रोसँग हाँक्न नसकेको बताएका छन् ।शुक्रबार काठमाडौंमा विद्यार्थी जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका...
वीरेन्द्रनगर । जाजरकोटमा भूकम्प प्रभावित बसेको टिनको टहरोमा ढुङ्गा खस्दा २ जनाको ज्यान गएको छ । बिहीबार राति कुशे गाउँपालिका-३ को तर्पेनाका नरबहादुर बुढाका २ छोरीको घरमाथिको भिरबाट आएको ढुंगा लागेर ज्यान गएको जाजरकोट प्रहरीले जानकारी दिएको छ । ज्यान...
काठमाडौँ । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कने भएका छन् । त्यसका लागि उनी गएराति नै मेड्रिडबाट कतारको दोहा प्रस्थान गरिसकेका छन् । सूचना तथा प्रसारण विभागले...
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । बिहिबार एक समारोहका बीच महानगरका प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै उनले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न...
पोखरा । पोखरा विमानस्थल परिसरमा पोखरा हवाई इन्धन भण्डारण गृह निर्माण सम्पन्न भएको छ । नेपाल आयल निगमले हवाई इन्धन गृह निर्माण सम्पन्न भएको बिहिबार डिपो परिसरमा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको हो । नेपाल आयल निगम लिमिटेडले पहिलो...
कांग्रेस केन्द्रीय समिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राइड सेयरिङ लागू गरेरै छाड्ने दाबी गरेका छन् । प्रदेशमा राइड सेयरिङ लागु गर्ने आफू नेतृत्वको मन्त्रिपरिषद् बैठक र प्रदेशसभाको निर्णय कार्यान्वयन गर्ने भन्दै मुख्यमन्त्री...
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ ।नेपाल आयल निगमले ७५ करोड लागतमा विमानस्थल परिसरभित्र डिपो सञ्चालनमा ल्याएको हो । निगमका अनुसार ५५ वर्षको इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी परामर्शदाता, स्वदेशी निर्माण व्यवसायी र आन्तरिक...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी स्थायी समिति सदस्य रामकुमारी झाँक्रीले पार्टीले आफूलाई स्पष्टीकरण नसोधेको दाबी गरेकी छिन् । बिहीबार पार्टीको सचिवालय बैठकमा आफूले बोलेको अभिव्यक्तिबारे सफाइ दिन केन्द्रीय कार्यालय आलोकनगर पुगेकी उनले नेताहरूले मिडियामार्फत...
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीका साङ्गठनिक गतिविधि, अधिवेशन, राजनीतिक, समसामयिक विषयवस्तुहरूमा छलफल जारी छ । बैठकमा बोल्ने नेताहरूले सरकार र सरकारले...