ब्यानर न्युज


मधेस प्रदेशका मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गरेका हुन् । प्रदेश प्रमुख कर्णले संविधानको धारा १६९ को उपधारा ३ अनुसार अर्को व्यवस्था नभएसम्म...

अब देशकै लिड गर्नुपर्छ भन्ने लागिराछ : कुलमान घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत, शहरी एवं भौतिक मन्त्री कुलमान घिसिङले अब आफूलाई देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने लागिरहेको बताएका छन् । उज्यालो पार्टी नेपालको घोषणासभामा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।उनले अघिल्लो सरकारसँगको झगडाकै उपहारस्वरुप...

उज्यालो नेपाल पार्टी घोषणा : घोषणापत्रमा संविधान संशोधनका ७ बुँदे एजेन्डा

काठमाडौं। कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल पार्टी’ ले आफ्नो स्थापनाको घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आयोजित पार्टी घोषणा कार्यक्रमका बिच सार्वजनिक घोषणापत्रमार्फत पार्टीले संविधान संशोधनका लागि सात बुँदे एजेन्डा अघि सारेको छ। २०८२...

कांग्रेस महामन्त्री गगन थापाद्वारा सभापतिको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।हिमालयन टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा कुराकानी गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । ‘तपाईं आसन्न नेपाली कांग्रेसको महाधिवेशनमा सभापतिको...

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सोमबार साँझ सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई...

नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारी पनि पक्राउ

काठमाडौं। अख्तियारले नागरिक उड्ययन प्राधिकरणका पूर्वकर्मचारी मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ । भण्डारी क्यानका पूर्वनिर्देशक हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई पक्राउ...

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज (बुधबार) पक्राउ गरेको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुुसार उनलाई अहिले म्याद थपका लागि विशेष अदालत...

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता पुस २३ गते

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदनरउजुरी...

उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदै

काठमाडौं। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजेदेखि ४ बजे सम्म, प्रज्ञा भवन, कमलादी, काठमाडौंमा घोषणा सभा गर्न लागेको छ । कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ हुने जनाइएको...