ब्यानर न्युज


विवाह पार्टीमा गई सुनको टप र तिलहरीसहितको ब्याग चोर्ने बाटुलेचौरका सञ्जय पक्राउ

पोखरा । पोखरामा अपरिचित व्यक्तिको विवाह पार्टीमा गई सुनका गरगहनासहितको ब्याग चोरी गरि फरार पुरुष पक्राउ परेका छन् । सुनका गरगहना र नगदसहितको लेडिज ब्याग चोरी फरार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने ३५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेको जिल्ला...

माओवादी केन्द्रको स्थायी समिति बैठक आज : के क छन् छलफलका एजेण्डा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ । फागुनको पहिलो हप्ता हुन लागेको प्रथम विधान अधिवेशनको तयारीका लागि बैठक स्थायी समिति बैठक...

वेगनासमा मोटरबोट नचलाउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा । वेगनास तालमा मोटरबोट नचलाउन अदालत पोखराले अन्तरिम आदेश दिएको छ । बिहीबार उच्च अदालत पोखराका न्यायाधीश मिलनकुमार राई र उमेश कोइरालाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । उच्च अदालत पोखराले वेगनास ताल डुंगा व्यवसायी समितिद्वारा सञ्चालित मोटरबोट...

क्यानडामाथि नेपालको रोमाञ्चक जित, सात रनले हार्‍यो क्यानडा

काठमाडौँ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्यानडामाथि रोमाञ्चक जित हात पारेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा नेपालले क्यानडालाई सात रनले पराजित गरेको हो । जितसँगै नेपालले तीन खेलको शृंखलामा...

प्रचण्ड र रेशम चौधरीबिच ‘वान टु वान’ वार्ता

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिषचन्द्र लाल आयोगको प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीबिच भएको ‘वान टु वान’ भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन छिट्टै...

पोखरामा ज्यान मार्ने धम्की दिदैं करोडौं माग्ने दुई जना पक्राउ

पोखरा । पोखरामा ज्यान मार्ने धम्की दिदैं ५ करोड फिरौती माग्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका २ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ८ सिमलचौरमा डेरागरी बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका १४ आर्थर...

मुलुक गहिरो आर्थिक मन्दीमा जाँदै छ : पूर्व अर्थमन्त्री खतिवडा

काठमाडौँ । पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले भविष्यमा मुलुक गहिरो आर्थिक मन्दीमा जाने दाबी गरेका छन् । विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताउँदै खतिवडाले सो दाबी गरेका हुन् । मंगलवार नेपाल...

पूर्व डीआईजीको घरमा छापा, सूर्यदर्शन सहकारीको सर्भर भेटियो

काठमाडौं। रवि लामिछाने विवादित बनेको सूर्यदर्शन सहकारीको घोटाला प्रकरणमा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीको घरमा छापा मारेको छ। बुधवार साँझ शंखमुलस्थित जोशीको घरमा प्रहरीको टोलीले सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि प्रमाण संकलन गर्न छापा मारेको थियो।...