ब्यानर न्युज


लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थाल्यो : प्रम प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशमा भएका लाखौं नेपालीले मतदान नगर्दा मतदान फर्जी हुन थालेको बताएका छन् । जनप्रगतिशील मञ्च आवद्ध गैरआवासीय नेपाली संघ ९एनआरएनए० सँग भेटघाट तथा अन्तर्राष्ट्रिय कार्यक्रमलाई सम्बोधन गदै फोनका भरमा...

राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभाको भोलि मङ्गलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् । राष्ट्रियसभाको...

दसैँ बिदामा पनि उच्च र जिल्ला अदालत खुल्ने

काठमाडौँ । दसैँ बिदाका दिन पनि उच्च र जिल्ला अदालतहरूसमेत खुला रहने भएका छन् । जरुरी पक्राउ पुर्जीको अनुमोदन र पक्राउ पुर्जी जारी गर्ने कामका लागि जिल्ला र उच्च अदालतहरु खुला रहने भएका हुन् । उच्च अदालत पाटनका उपरजिस्ट्रार र्तीर्थराज भट्टराईका अनुसार...

समाजवादी मोर्चाको सन्देशसभा आज धनगढीमा

कैलाली । कैलालीमा आज समाजवादी मोर्चाले सन्देश सभा गर्ने भएको छ । भदौ १३ गते पहिलो पटक र २६ भदौमा दोस्रो पटक स्थगित गरिएको कार्यक्रम आज हुँदै छ । आज करिब १स्३० बजे धनगढीमा सन्देश सभा सुरु गरिने नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज...

आजदेखि दशैंका लागि नयाँ नोट साट्न पाइने

काठमाडौँ । आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणीको पूजा आराधना गरिँदै

पोखरा । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गरि मनाइँदैछ । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आजै राति १२ बजेबाट लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेलको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य प्राप्त भएसागै...

दसैँ विशेष सुरक्षा : नाकामा २९ हजार सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । दसैँलगायत चाडपर्वका लागि सशस्त्र प्रहरी बलका २९ हजार जनशक्तिले सीमा नाकालगायत क्षेत्रमा सुरक्षा दिन थालेका छन् । ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारी लागू गर्दै यसपाली चाडपर्वका समयमा २९ हजार जनशक्ति परिचालन गरी निगरानी थालिएको सशस्त्र...

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव शुरु

पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा हरेक वर्षझै यस वर्षपनि दशैंको अवसरमा आजदेखि नवदुर्गा महोत्सव–२०८० शुरु भएको छ । शोभायात्रासहित आज ९आइतबार० घटस्थापना पुजा गरी विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा नवदुर्गा महोत्सव शुरु भएको हो ।महोसत्वको...