काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार खासआर्यबाट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । सरकार गठन गर्न भने १० दिन जति लाग्न सक्ने रास्वपाले जनाएको छ । केन्द्रीय कार्यालयमा आज बिहान पत्रकारहरुको जिज्ञासाको जवाफ...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसारको नतिजा ल्याउन नसकेको भन्दै हारका कारणसहितको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई परिपत्र...
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो। यस अनुसार दुई...
पोखरा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी...
पोखरा । शनिबार राति गोरखामा भएको सवारी दुर्घटनामा परेर सात जनाको ज्यान गुमेको छ । ज्यान गुमाउने सबै भारतीय नागरिक भएको खुलेको छ । मनकामना दर्शन गरेर फर्केका यात्रु सवार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस गएराति गोरखाको सहिद लखन गाउँपालिका-३...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आफ्नो पार्टीबाट प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुने १६ जना सांसदहरूको नामावली टुंगो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन...
पोखरा । कास्कीसहित विभिन्न जिल्लामा यो सिजनमा चैते धान रोपाइँ चलिरहेको छ । चैते वा बर्षेधान रोपाइँमा पहिले जस्तो अहिले हलगोरु, हलो, हली र बाउसेको प्रयोग कम नै हुने गरेको छ । अब रोप्ने रोपाहारको पनि प्रयोग कम हुने भएको छ । कृषि यान्त्रिकीकरणतर्फ क्रमस...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज (शनिबार) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । पार्टीका प्रवक्ता मनिष झाले आजका लागि बस्ने भनिएको बैठक भोलिका लागि सरेको जानकारी दिएका हुन् । उनका अनुसार, बैठक भोलि (आइतबार) बिहान १० बजे पार्टी...