ब्यानर न्युज


गण्डकी सहित यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  पोखरा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। यसैगरी गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली...

नेपाली कम्युनिष्ट पार्टी पहिलो दल बन्छ : संयोजक प्रचण्ड

  काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित...

राष्ट्रपति पौडेल माघ १८ देखि जापान भ्रमणमा जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको...

एमाले भन्छ : निर्वाचनमा हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुन्छ, रास्वपासँग होइन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् । एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो...

अहिलेको कांग्रेसले पहिलेका नराम्रा सबै कुरा छाडेको छ : थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेससँग पहिलेका राम्रा कुरा सबै रहेपनि नराम्रा कुरा केही पनि बाँकी नरहेको दाबी गरेका छन् । शुक्रबार सर्लाही–४ को चुनावी कार्यक्रममा बोल्दै सभापति थापाले मतदातालाई आश्वस्त पार्दै यस्तो बताएका...

झापा–५ मा कुनै जोखिम छैन, सुरक्षित छौं : एमाले

काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् । सामाजिक सञ्जालको...

साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।आज सुनको मुल्य तोलामा २० हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८००...

मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते

पोखरा । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बस पल्टिँदा ३८ जना घाइते भएका छन् । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार दाङबाट काठमाडौंतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको रात्री बस घुमाउने भन्ने स्थानमा आज बिहान...

आज सहिद दिवस, विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं । आज सहिद दिवस विभिन्न कार्यक्रम गरी देशभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ । प्रत्येक वर्ष १६ माघ गते मनाइने सहिद दिवसमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना...