ब्यानर न्युज


यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा डेढ अर्ब राजश्व संकलन

पोखरा । यातायत व्यवस्था कार्यालय सवारी कास्कीले गत आर्थिक वर्ष २०८१/८२ मा भण्डै डेढ अर्ब अर्थात एक अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को भन्दा करिव ७ करोड अर्थात ६ करोड ९० लाख ८०३ रुपैयाँ बढी...

बाढी पहिरोका कारण आठ राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । गएरातीदेखि मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् । नेपाल प्रहरीले सोमबार बिहान १० बजे सार्वजनिक गरेको...

यी तीन प्रदेशका पहाडी भागमा आज भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका...

पोखराबाट विदेशी मुद्राको अवैध कारोबार गर्ने तीन जना पक्राउ

पोखरा । अवैधरुपमा विदेशी विनिमय कारोबार गरेको आरोपमा पोखरामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देही स्थायी ठेगाना भएका वर्ष ४५ का महमुददिन एम अहमद, झापा दमक स्थायी ठेगाना भई हाल पोखरा वडा नम्बर ६ बैदाम बस्ने वर्ष ४५ का राजकुमार बुढाथोकी...

राजनीतिमा को कति बेला जेल पर्छ भन्न सकिन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने बताएका छन् । आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा को कति बेला जेल पर्छ भन्न नसकिने भन्दै पूर्वाग्रह,...

अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी पर्‍यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी परेको छ । युवराज पौडेल ९सफल०ले आज उनीविरुद्ध उजुरी दर्ता गरेका हुन् । अख्तियार प्रमुख राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भुटानी शरणार्थी...

‘सरकारले सोचेजस्तो काम गरेको छैन’: कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान एमाले कांग्रेस गठबन्धन सरकारले सोचेजस्तो काम गर्न नसके पनि सरकारले निरन्तरता पाउने बताएका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै नेता सिटौलाले भने, ‘सरकारले सोचेजस्तो काम गरेको छैन,...

सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार ११०० रुपैयाँ घटेर तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो । यस्तै...

सुक्खा पहिराले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दी जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि...