ब्यानर न्युज


पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी...

नयाँ संसद्को बैठक नयाँ भवनमै सञ्चालन हुन्छ : संसद् सचिवालय

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने नयाँ संसद्को बैठक नयाँ संसद् भवनमै सञ्चालन हुने भएको छ। संघीय संसद् सचिवालयले निर्वाचनपछिको अधिवेशनका लागि नयाँ भवन प्रयोग गर्ने गरी सरकारसँग निरन्तर संवाद र आवश्यक तयारी गरिरहेको जानकारी...

बालेनको प्रचारमा हिँड्ने क्रममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका...

दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ आज ह्वात्तै घट्यो

काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको भाउ ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ प्रतितोला ३ लाख रुपैयाँ कायम छ । शुक्रबार सुनको मूल्य प्रतितोला...

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) देखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएको छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...

निर्वाचन आउन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको...

टाईगर कप : पुरुषतर्फको उपाधि गण्डकीलाई

पोखरा । पोखरामा सम्पन्न छैटौं संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्रतराष्ट्रिय आमन्त्रित क्लव भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल संघले जितेको छ । शनिबार सम्पन्न फाइनलमा गण्डकीले पुलिसलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको...

बढ्यो डिजेल र मट्टितेलको भाउ, घट्यो हवाई इन्धनको भाउ

काठमाडौंं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ समायोजन गरेको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरेको हो । आयल निगमका अनुसार डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि...

बालेन शाहको घरमा चोरी, धाराको टुटी समेत छोडेनन् !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको राजधानी स्थित मण्डिखाटारमा रहेको घरमा चोरी भएको छ । काठमाडौंको मेयरबाट राजिनामा दिएर संसदीय निर्वाचनमा होमिएका बालेन र उनकी पत्नी बाहिर रहेको समयमा घरमा चोरी भएको हो । शुक्रबार...