ब्यानर न्युज


नेपालको अपराजित यात्रा, युएईमाथि नेपालको ५ विकेटको जित

पोखरा । त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई पराजित भएको छ । काठमाडौंमा जारी श्रृंखलामा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको हो । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का...

युएईले नेपाललाई दियो १६५ रनको चुनौती

पोखरा । त्रिकोणात्मक टी–२० शृङ्खलामा यूएईले नेपालसामु लागि १ सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको हो । यूएईका लागि विस्फोट ब्याटिङ गरेका हमिदले मात्र १९ बलमा ४५ रन बनाए । उनले २ चौका...

युएई विरुद्ध पहिले बलिङ गर्दै नेपाल, सोमपालले लिए पहिलो विकेट

  काठमाडौं । नेपाल त्रिदेशीय श्रिंखलाको नेपालले आफ्नो चौथो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले बलिङ गरिरहेको छ । जारी खेलमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । युएईका खालिदलाई उनको व्यक्तिगत १२ रनको स्कोर जोडदा कामीले बोल्ड गरेका...

आज महानवमी, दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै

  पोखरा । आज महानवमी, दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न...

पाल्पामा भएको जिप दुर्घटनामा ६ जनाको ज्यान गुम्यो

    पाल्पा । पाल्पामा भएको जिप दुर्घनामा ६ जनाको ज्यान गुमेको छ । एक जना घाइते भएका छन् । पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको ज्यान गुमेको हो । जिपका चालक घाइते भएको जनाएको प्रहरीले...

पोखरामा भूकम्पको धक्का

पोखरा । पोखरामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । कास्कीसहित आसपासका जिल्लाहरु र संघीय राजधानी काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको जनाइएको छ ।  अमेरिकी भूगर्भ अध्ययन संस्था यूएसजीएसका...

आज महाअष्टमी, महागैरीको पूजा आराधना गरेर मनाइँदै

पोखरा । नवरात्रको आठौं दिन महाअष्टमीका दिन आज महागौरीको पूजाआराधना गरेर मनाइँदैछ । घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । वैदिक विधिमार्फत् यस दिन महागौरीको पूजा आराधना गर्छन् । घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको आठौं...

दसैंको फूलपातीसम्म गण्डकीबाट बाहिरिने भन्दा भित्रने धेरै (विवरणसहित)

पोखरा । दसैंको फूलपातीसम्म गण्डकीमा दसैं मनाउन बाहिरिने भन्दा भित्रनको संख्या धेरै रहेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यो अबधिमा गण्डकीमा दसैं मान्न भित्रनेको संख्या २ लाख ३ हजार ३०० रहेको छ भने बाहिरिनेको संख्या १ लाख ६५ हजार ६५०...

हङकङलाई हराउँदै नेपाल एक खेल अगाडि नै फाइनलमा

पोखरा । टी-२० आई त्रिकोणात्मक सिरिजमा लगातार तेस्रो जित हासिल गर्दै नेपाल फाइनलमा पुगेको छ । शनिबार सिरिजको आफ्नो तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल अपराजित रहेर एक खेलअगावै फाइनलमा पुगेको हो । नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको...