ब्यानर न्युज


भूमि विधेयक पारित हुन सकेन

काठमाडौं । संसदीय समितिमा विचाराधीन भूमि विधेयक आज पनि पारित हुन सकेन । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार मन्त्रालयले पेस गरेको संशोधित प्रतिवेदनमा समितिका सदस्यहरूले आशंका गरेपछि अध्ययनका लागि भन्दै बैठक स्थगित गरिएको हो। समितिमा...

एएफसी यू-२० महिला एसियन कप : उत्तर कोरियासँग नेपाल ११–० ले पराजित

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो...

जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा ब्राम्हण पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु, हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने एक ब्राम्हण रहेको प्रहरीले बताएको छ । उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको...

साताको पहिलो दिन आज सुनको मूल्य कति छ ?

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ...

ठूलो परिमाणमा सुनचाँदीसहित पोखरामा ११ भारतिय पक्राउ

पोखरा । कास्की प्रहरीले पोखरामा ‘अप्रेसन यल्लो मेटल’ नाम दिएर गरेको खोजतालसले सुनचाँदीको अबैध कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिन सफल भएको छ । लामो समयको गोप्य अनुसन्धान पछि प्रहरीले शुक्रबार दिउँसो ४ बजेदेखि एकैसाथ मोहरिया टोल, तर्सापट्टी, भैरवटोल...

यी तीन प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी पहाडी र...

नेपाल र खनालको दोहारी बेमौसमको बाजा जस्तो : कांग्रेस नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाले पछिल्लो समय गरेको वाक युद्धलाई ‘बेमौसमको बाजा जस्तो’ भएको टिप्पणी गरेका छन् । नेता...

निजामती कर्मचारी युनियन कास्कीमा सापकोटा निर्वाचित

पोखरा । नेपाल निजामती कर्मचारी युनियन, कास्कीको अध्यक्षमा केदार सापकोटा निर्वाचित भएका छन् । युनियन कास्कीको नवौं अधिवेशनले  सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सापकोटाले ३ सय २५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धि विनोद...

चार प्रदेशमा मध्यम र दुई प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ, पश्चिममा नेपालको तराईको नजिक अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र कर्णाली...