ब्यानर न्युज


भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने

काठमाडौँ । प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलव भूकम्प पीडितलाई दिने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलव भूकम्प प्रभावितहरुलाई दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री...

सन्दीपविरुद्धको मुद्दाको सुनुवाई आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन...

आर्थिक विज्ञसहितको सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यामान राजनीति–आर्थिक सङ्कट तथा भूकम्पपछि कर्णाली प्रदेशको पुनर्निर्माण सम्बन्धमा सर्वदलीय बैठक बोलाउने भएका छन् । मंगलबार १२ बुँदे पक्षधर दलहरू बैठक बोलाएका प्रधानमन्त्री प्रचण्डले आर्थिक सङ्कटको...

रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुने भएको छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्सपेक्टर केशव बोहोराका पत्नी शारदा कडायतले दायर गरेको रिटमा...

एमालेले भुकम्प प्रभावित जिल्लामा १ हजार स्वयंसेवक खटाउने

काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक पार्टीले खटाउने सचिवालय बैठकले निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी...

यू-१९ एसिया कपमा पनि नेपालले भारत र पाकिस्तानको सामना गर्ने

काठमाडौं । यू-१९ एसिया कपमा नेपालले समूह चरणमै कठिन प्रतिद्वन्द्वीको सामना गर्ने भएको छ । एसियन क्रिकेट काउन्सीलले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग भिड्नुपर्ने भएको हो । एसिया कपको आगामी संस्करण...

पोखरा : लेकसाइड २४ सै घन्टा खोल्न दिन अदालतको आदेश

पोखरा । पोखराको लेकसाइड क्षेत्र २४ सै घन्टा खोल्न दिन अदालतले आदेश दिएको छ । पर्यटन आवागमनको मुख्य केन्द्र लेकसाइडका व्यापार व्यवसाय २४ सै घन्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको हो । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय...

चीनद्धारा ४० करोडको राहत सामाग्री हस्तान्तरण

पोखरा। चीनले भूकम्प पीडितका लागि झण्डै ४० करोडको राहत सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बुधबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका राहत सामाग्री उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण...

जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति

काठमाडौँ । जाजरकोट भुकम्पको क्षतिबारे तथ्यांक संकलनको काम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको तथ्यांक अनुसार जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको...