ब्यानर न्युज


यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भने भित्रने क्रम जारी छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ...

रास्वपा सभापति रविलाई नख्खु कारागार पुर्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको स्थित नख्खु कारागार पुर्याइएको छ । उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै...

र्‍यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र...

टप एन्ड टी-२० सिरिज : आज नेपाल बंगलादेश ‘ए’सँग खेल्दै

पोखरा । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेश ‘ए’ सँग खेल्दै छ ।  खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा सुरु हुनेछ । दुवै टोली आआफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल...

आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धापूर्वक पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीकृष्ण जन्माष्टमी। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

मनसुन कमजोर अवस्थामा, यी स्थानमा मध्यम वर्षा

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुनको अवस्था कमजोर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली...

नयाँ शक्ति भनेर दाबी गर्नेहरु व्यवस्था मास्नेतर्फ लागे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरू व्यवस्था मास्नेतर्फ लागेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ शक्ति भनेर...

नेकपा एसमा बामदेव गौतमलाई तेस्रो वरियता

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा राष्ट्रिय एकता अभियानबाट समाहित भएका नेताहरुलाई जिम्मेवारी दिइएको छ । समाजवादीले जारी सचिवालय बैठकमार्फत वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ । बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो...

नेपालमा एमसीसीले फेरि थाल्यो काम

काठमाडौं । अमेरिकी सहयोग नियोग (एमसीसी)सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुनः काम सुरु भएको छ । एमसीए–नेपालले विद्युत् प्रसारण लाइन निर्माणका दुई ठूला ठेक्का सम्झौता गरेसँगै नेपालमा एमसीसीको सहयोग पुनः सक्रिय भएर काम अघि बढेको हो । अमेरिकी सरकारबाट...