ब्यानर न्युज


प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले भ्रमणका लागि आपचारिक निमन्त्रणा गरेको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा गरेका हुन् । प्रधानमन्त्री ओलीसँगको शिष्टाचार...

अपडेट : १० करोडको चेक बाउन्स आरोपमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली ९राजेन्द्रबहादुर गोर्खाली० पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ...

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिरीले शिष्टाचार भेटवार्ता गरेका छन् । आज बिहान काठमाडौँ आइपुगेका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्...

युएईको जेलमा रहेका १२० नेपालीलाई आममाफी

काठमाडौं। संयुक्त अरब इमिरेट्स ९युएई० ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका नेपालीको कैद मिनाहा गर्ने भएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा विभिन्न कसुरमा युएईको जेलमा सजाय भोगिरहेका १२० जना नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी...

एमाले विधान महाधिवेशनको ‘काउन्ट डाउन’ सुरु

काठमाडौं । नेकपा एमालेले अबको तीन सातापछि हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा २१ सय २८ प्रतिनिधिसहित २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन...

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा, भेटघानमा व्यस्त हुने

काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् । विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको...

संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक

काठमाडौं । संघीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छन् । पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ । चाडपर्व नजिकिँदै गर्दा...

यी दुई प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भने भित्रने क्रम जारी छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ...

रास्वपा सभापति रविलाई नख्खु कारागार पुर्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ललितपुरको स्थित नख्खु कारागार पुर्याइएको छ । उनलाई शनिबार भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । काठमाडौँ विमानस्थल ओर्लने बित्तिकै उनलाई नेपाल आयल निगमको गेटबाट सिधै...