ब्यानर न्युज


सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपा पुगे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका गगन थापा पार्टी कार्यालय सानेपा पुगेका छन् ।  विशेष महाधिवेशनबाट सभापतिमा चुनिएको ८ दिनपछि पदबहालीका लागि केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।उनीसहित विशेष महाधिवेशनबाट चुनिएका पदाधिकारीले...

राष्ट्रियसभा निर्वाचनमा राप्रपा सहभागी नहुने

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नहुने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पार्टीको सम्पूर्ण शक्ति प्रतिनिधिसभा सदस्य निर्वाचनमा केन्द्रित भएकाले राष्ट्रियसभा निर्वाचनमा सहभागी नहुने...

कांग्रेस सभापति गगन थापाले आज पदवहाली गर्दै

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पदवहाली गर्दैछन् । काठमाडौँमा गत माघ १ गते सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट पूर्व महामन्त्री थापा सभापति पदमा सर्वसम्मत चयन भएका थिए । नवनिर्वाचित कार्यसमितिको पहिलो...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन र कार्यभार...

सुनको मुल्यमा कीर्तिमान, आज तोलाको ३ लाख नाघ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । बिहीबारको तुलनामा आज प्रतितोला सुन नौ हजार २०० र चाँदी ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  तीन लाख एक हजार ४०० त्यति नै...

टाईगर कप भलिबलको छैटौं संस्करण आजदेखि

पोखरा । टाईगर ग्रुप अफ नेपालले पोखरामा वर्षेनी आयोजना गर्दै आएको ‘टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता’कोे छैटौं संस्करण आज (शुक्रबार) सुरु हुँदैछ । आगामी १७ माघसम्म चल्ने प्रतियोगिताको...

देशको पश्चिमी भूभागमा आज रातिदेखि भोलि बेलुकासम्म मध्यम वर्षा हुने

पोखरा । आज (शुक्रबार) वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिदेखि भोलि (शनिबार) बेलुकासम्म देशको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...

शुक्रबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्दै निर्वाचन आयोग

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेकाहरुले शुक्रबार निर्वाचन चिन्ह प्राप्त गर्ने भएका छन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका भोलि उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । निर्वाचन कार्यक्रम...

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं। सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको...