ब्यानर न्युज


फागुन १५ गते पोखरामा काँग्रेसको चुनावी सभा हुने

  पोखरा । नेपाली काँग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा चुनावी सभा गर्ने भएको छ । नेपाली काँग्रेस कास्कीका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारी अघि बढाउने निर्णय गर्दै चुनावी सभा व्यवस्थापन समिति गठन...

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ८५ जनालाई आयोगले सोध्यो स्पष्टीकरण, ५४ वटाको जवाफ

काठमाडौं । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८५ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ५४ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । हालसम्म ७९ जनालाई स्पष्टीकरण र छ जनालाई पुनः स्पष्टीकरण...

धादिङ बस दुर्घटना : ज्यान गुमाएका १९ मध्ये ९ जनाको सनाखत (नामसहित)

काठमाडौं । पोखराबाट काठमाडौं जादैं गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा दुर्घटनामा पर्दा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ। दुर्घटनामा परी ज्यान गुमाएका अन्य १० जनाको भने अझै पहिचान खुल्न सकेको छैन। दुर्घटनामा मृत्यु...

झापा ५ का उम्मेदवार बालेनको चुनावी बाचा सार्वजनिक

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी सङ्घीय...

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु लगाएको छ । आइतबार साँझ युवा समूह बीच झडप भएको थियो । झडपपछि पछिल्लो सुरक्षा स्थितिलाई मध्यनजर गर्दै आज बिहान ९: ४५ बजेदेखि अर्को आदेश नभइसम्मका लागि कर्फ्यु लगाइएको हो । प्रमुख...

आज पनि सुनको मूल्य बढ्यो, आज तोलाको कति छ ?

काठमाडौं । सुनको मूल्य आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ६८ हजार ७७५ रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला ३ लाख १० हजार...

मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प, गहिराइ धेरै हुँदा भएन क्षति

काठमाडौं । मलेसियामा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२:५७ बजे मलेसिायाको सबाह राज्य नजिकै पर्ने सुलु सागरको जमिनमुनि शक्तिशाली भूकम्प गएको हो । सन् १९२३ पछि यस क्षेत्रमा रेकर्ड...

पृथ्वी राजमार्गबाट त्रिशूली किनारमा बस खस्दा १७ जनाको ज्यान गुम्यो

पोखरा । पृथ्वी राजमार्गमा भएको यात्रुबहाक बस दुर्घटनामा परेर १७ जनाको ज्यान गुमेको छ ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै गएराति पोखराबाट काठमाडौं जाँदै गरेको ग.२ ख १४२१ नम्बारको बस त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको हो । बस गएराति...

निर्वाचनका बेला ३ दिन बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौं। फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा...