ब्यानर न्युज


फेवामा हाम फालेकी महिलाको सकुशल उद्धार

पोखरा । फेवातालमा हाम फालेकी महिलाकाे  सकुशल उद्धार भएको छ । पोखरास्थित फेवातालमा आज बिहानै हाम फालेकी महिलालाई प्रहरीले सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार मकवानपुर घर भई पोखरा-६ लेकसाइड बस्ने...

गाेरखाकाे हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प

पाेखरा । गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१५ बजे गोरखा अजिरकोट–३ हंशपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । यसअघि यही...

गण्डकीसहित यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

  पाेखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका...

अफगानिस्तान भुकम्प अपडेट : ज्यान गुमाउनेको संख्या ६२२ पुग्यो, १५०० बढी घाइते

काठमाडौं । अफगानिस्तानमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ६२२ पुगेको छ । ६ म्याग्निच्युडको भूकम्पका कारण १५ सय भन्दा बढी घाइते भएका छन् ।भूकम्पले कुनारका तीन गाउँहरू ध्वस्त भएको छ । कुनारमा मात्रै ६१० जना र नाग्गाहारमा १२ जनाको ज्यान गएको हो...

नासुमा पदपूर्ति अब १० प्रतिशत खुला प्रतिस्पर्धाबाट हुने

काठमाडौं । संघीय निजामती सेवामा नायब सुब्बा (नासु) पदमा पनि खुला प्रतिस्पर्धाबाट पदपूर्तिको व्यवस्था राख्ने विषयमा सहमति जुटेको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति...

भदौ २२ गते आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं। भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास ९पूरै ढाकिने० चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो ९पञ्चाङ्ग० मा उल्लेख...

अफगानिस्तान भूकम्पमा ज्यान गुमाउनेको संख्या कम्तिमा २५० जना, ५०० बढी घाइते

काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको ज्यान गएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ । यो भूकम्प भारतीय समयअनुसार राति १२ः४७ बजे जलालाबाद नजिक...

सुनको मुल्यमा दिनदिनै नयाँ रेकर्ड

काठमाडौं । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्न थालेको छ । केही दिनयता मूल्य बढ्दै गएपछि सुनको भाउमा एकपछि अर्को रेकर्ड बन्न थालेको हो । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुग्यो । यी...

आज यी दुई प्रदेशका केही स्थानमा भारी वर्षा हुने

पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह देखिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी...