काठमाडौं। इजरायलस्थित प्रधानमन्त्री कार्यालयका अधिकारीहरुले नेपालका विपिन जोशीको अवस्था अझै पनि थाहा हुन नसकेको बताएका छन्। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् । राजदूत पण्डितको...
पोखरा । गण्डकी प्रदेशमा दशैंको १५ दिन (घटस्थापनादेखि पूर्णिमासम्म) को अबधिमा २६ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले दिएको तथ्यांक अनुसार प्रदेशभर २० स्थानमा भएका सवारी दुर्घटनामा...
काठमाडौं। नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ । गत भदौ २३ र २४ भएको जेनजी युवा आन्दोलनमा भएको अप्रिय घटनामा उनीहरुमाथि...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार अस्वस्थ भएपछि उनी महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा...
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक बसेको हो । यसअघि ओली अस्वस्थ भएपछि शनिबारको लागि तय भएको बैठक स्थगित भएको थियो । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार बैठकमा जेनजी आन्दोलन र पार्टीको...
काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि सीएनएनले प्रकाशन गरेको रिपोर्टमा भने २० बन्धक मात्र जीवित रहेको सूची दिइएको थियो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार (आज) बिहान जेनजी प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ९ बजे शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग छलफलको कार्यक्रम तय गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले पुष्टि गरेका छन् । बैठकमा...
पोखरा । हिजो शुक्रबार यस वर्षको मनसुन नेपालको सबै भागबाट बाहिरिएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली...
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा नेपाल समूह बी को बिजेता बन्दै सुपर सिक्समा पुगेको छ । शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो । जापानलाई...