ब्यानर न्युज


फोरेन्सिक जाँचबाट विपिन जोशीसहित दुई जनाको शव पुष्टि

काठमाडौं । इजरायल डिफेन्स फोर्सले फोरेन्सिक जाँचबाट नेपाली विपिन जोशीसहित दुई जनाको शव पुष्टि भएको जनाएको छ । हमासको नियन्त्रणमा मारिएका इजरायली नागरिक गाय इलौज र नेपाली विद्यार्थी विपिन जोशीको शव प्राप्त भएपछि फोरेन्सिक जाँच हुँदा उनीहरूको शव पुष्टि...

कांग्रेस केन्द्रीय समिति बैठक बिहीबारसम्म स्थगित

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबारसम्म स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि बैठक असोज ३० गते दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको हो । यसैबीच देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको...

जेनजी आन्दोलनमा कुटिएका देउवा दम्पती पहिलो पटक सार्वजनिक भए

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते कुटपिटबाट घाइते भएका कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा देउवा आज पहिलो पटक सार्वजनिक भएका छन् । केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवा दम्पती पहिलो पटक मंगलबार...

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ : ३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा...

उद्योगहरुले कात्तिक २ गतेसम्म बक्यौता नतिरे लाइन काट्ने प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडर महसुल बापतको अतिरिक्त प्रिमियम शुल्क नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरूलाई कात्तिक २ गतेसम्मको अन्तिम म्याद दिएको छ । तोकिएको समयभित्र...

विपिन जोशीको भनिएको शव हमासले इजरायललाई बुझायो, पहिचान प्रक्रिया सुरु

काठमाडौं । इजरायलले सोमबार गाजाबाट हमासले मारिएको भनेका चार बन्धकका शव प्राप्त गरेको छ। हमासले विपिन जेशीसहित गुए इलौज, योसी शराबी र ड्यानियल पेरेजका शवहरू हस्तान्तरण गरेको बताएको छ। इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार साँझ गाजा पट्टीमा तैनाथ सेनाले...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी...

कतारमाथि नेपालको रोमाञ्चक जित

पोखरा । ओमानमा जारी  आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा अलआउट भयो । कतारका लागि ओपनर इमाल लियानागेले...

हमासले गर्यो विपिन जोशीको मृत्युभएको पुष्टि

काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । हमासको शैन्य शाखाले अहिले जोशीसहित चार जना जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको...