ब्यानर न्युज


आज पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज साँझ ६ बजे राष्ट्रका नाममा...

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

पोखरा । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै छ । आज पनि काठमाडौं उपत्यका, पोखरासहित देशभरका शक्तिपिठहरुमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ । कुष्माण्डा देवीको पूजा गरेमा ज्ञान र बुद्धि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास...

तीन प्रदेशमा मध्यम र दुई प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका...

पूर्वप्रधानमन्त्री डा. भट्टराईले त्यागे नेसपा (नयाँ शक्ति) को अध्यक्ष पद

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पद पार्टी अध्यक्ष पद त्याग गरेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका हुन् । साथै मौजुदा केन्द्रीय समिति भंग गरी उपाध्यक्ष...

मतदाता सूचीमा नाम लेखाउन आयोगको आग्रह, जेनजीले मताधिकार सुनिश्चित गर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनसम्बन्धी अध्यादेश जारी गरेपछि आयोगलाई मतदाता नामावली अद्यावधिक गर्ने बाटो खुलेको हो । यससँगै मतदाता...

सल्लाहाकार नियुक्तिमा कडाइ : अब पदाधिकारीले सल्लाहाकार राख्न नपाउने

काठमाडौं सरकारले सल्लाहाकार नियुक्तिमा कडाइ गरेको छ।मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्रै सल्लाहकार नियुक्त गर्न पाउने छन्। उल्लेखितबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका...

राष्ट्रपतिद्धारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाडौं ।  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो अध्यादेश जारी गरेका छन् । राष्ट्रपतिले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले...

अनावश्यक खर्च कटौती गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले अनावश्यक सरकारी खर्च कटौती गर्नका लागि मातहतका निकायहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सार्वजनिक संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरुत्थान र राहत...

विदेश भ्रमणमा कडाइ : भ्रमण टोलीको आकार तोकियो

काठमाडौं । अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्ने गरी नयाँ निर्णय गरेको छ । अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयका अनुसार,...