ब्यानर न्युज


यी दुई प्रदेशका केही स्थानमा हुनेछ भारी वर्षा

पोखरा । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश...

वेस्ट इन्डिज विरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । युएईमा आयोजित युनिटी कप अन्तरगतको पहिलो म्याचमा नेपालले वेस्ट इन्डिजलाई हराएको छ । यूएईस्थित सारजाह क्रिकेट रगंशालामा भएको खेलमा नेपाल १९ रनले विजयी भएको हो । नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर...

नेपाल द्वारा वेष्ट इन्डिज सामु १४९ रनको लक्ष्य प्रस्तुत

पोखरा । वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १४९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर क्षतिमा १४८ रन जोडेको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक...

देशको पक्षमा बोल्नेलाई झोले आरोप लगाइन्छ : पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लगाइने गरेको बताएका छन् । शनिबार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा स‌ंघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सामाजिक सञ्जालको दुरुपयोग...

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजाआराधना गरिँदै

पोखरा । बडादसैं अन्तर्गत नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको विशेष पूजा गरिँदै छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ । सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र...

नेपाल र वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिज आजदेखि

काठमाडौं । नेपाल आज वेस्ट इन्डिजविरुद्ध टी–२० आई सिरिजअन्तर्गत पहिलो खेल खेल्दैछ । नेपाल आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध खेल्न लागेको हो। यूएईस्थित सारजाह क्रिकेट रगंशालामा नेपाली समयानुसार राति सवा ८ बजेपछि सुरु...

जेनजी प्रदर्शनमा खटिएका प्रहरीहरूसँग बयान लिँदै जाँचबुझ आयोग

काठमाडौं। गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनमा भएको दमन र विध्वंसात्मक घटनाबारे उच्चस्तरीय जाँचबुझ आयोगले काम थालेको छ । बबरमहल स्थित जल तथा मौसम विज्ञान विभागमा कार्यालय स्थापना गरेर आयोगले काम सुरु गरेको हो । असोज ९ बाट काम थालिएको आयोगका सदस्य पूर्व...

देशभरका कारागारबाट भागेका मध्ये साढे ६ हजार कैदी अझै फरार

काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये अझै साढे ६ हजार कैदी फरार रहेका छन् । हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको...

असोज मसान्तसम्म हतियार फिर्ता गर्न गृहको आग्रह : त्यसपछि भेटिए कारबाही

काठमाडौंं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार...