ब्यानर न्युज


सरकारको आफ्नै मेसिनबाट लाइसेन्स छाप्न सुरु

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै छपाइ मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि नयाँ लाइसेन्स छाप्न सुरु गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...

पूर्वमन्त्री आफताब आलमको निधन

काठमाडौं । पूर्वमन्त्री एवं कांग्रेसका नेता आफताब आलमको निधन भएको छ । केएमसी अस्पतालमा उपचाररत ६३ वर्षीय आलमको गएराति निधन भएको हो । उनको गएराति २ः ५९ बजे निधन भएको अस्पताल स्रोतले बताएको छ । उनी दसैंअघि देखि नै अस्पताल भर्ना भएका थिए । मिर्गौला र...

निर्वाचन प्रचार–प्रसार अवधि फागुन ४ देखि १८ सम्म मात्रै : आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार बनाएको छ । आगामी फागुन २१ गतेलाई निर्धारण भएको निर्वाचनका लागि आयोगले कार्य योजना तयार पारेको हो । आयोगको कार्य योजना अनुसार निर्वाचनको प्रचार–प्रसारका लागि १४ दिनको समय निर्धारण...

चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्व आयात गर्न सकिन्नँ : रास्वपा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चर्चित व्यक्ति भित्र्याउने नाममा पार्टीमा नेतृत्वको आयात गर्न नसकिने धारणा अघि सारेको छ । कुलमान घिसिङ लगायतका व्यक्तिहरुलाई पनि जोडेर लैजाने विषयमा पटक(पटक आन्तरिक छलफल भइरहेको सन्दर्भमा मूल नेतृत्वको...

सर्वोच्च अदालत मंसिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउँदै

काठमाडौं । आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा,...

अन्तरिम सरकारले ल्याएको पहिलो विधेयक राष्ट्रिय सभामा दर्ता

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् ।प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन...

हितेन्द्रले दायर गरेको रिटमा सुनुवाइ सुरु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका...

सिंहदरबारमा सङ्घीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको बैठक जारी

काठमाडौं । सङ्घीय संसद्का पदाधिकारी र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक सिंहदरबारमा सुरु भएको छ । सङ्घीय संसद् सचिवालयस्थित राज्यव्यवस्था तथा सुशासन समितिको हलमा बैठक सुरु भएको हो । सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा संघ र प्रदेशका...

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक सुरु भएको छ । चितवनको सौराहामा बैठक सुरु भएको हो । पार्टीको आगामी रणनीति तय गर्न आयोजित सो बैठकमा ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले...