ब्यानर न्युज


प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णयविरुद्ध अदालतले दिएको अन्तरिम आदेश पालना नगरेको भन्दै प्रधानमन्त्री कार्कीविरुद्ध अधिवक्ता प्रेम सिलवालले निवेदन दर्ता दायर गरेका हुन् । सर्वोच्च...

एनजीओ र आईएनजीओले दल र उम्मेदवारको प्रचारप्रसार गर्न नपाउने

काठमाडौं । राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ र आइएनजिओ) राजनीतिक दल र उम्मेदवारको पक्षरविपक्षमा प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् । निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहितामा यस्तो व्यवस्था छ । प्रतिनिधि सभाको चुनाव अगामी...

आज सुनको मूल्य कति छ ?

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ। आइतबार एकै दिन ६ हजार नौ सय रूपैयाँ सस्तो भएको सुन सोमबार पाँच सय रूपैयाँले मूल्य बढेर कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ। महासंघले सार्वजनिक...

आज बस्ने भनिएको कांग्रेस बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ । अब बैठक मंसिर ४ गते बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा लेखिएको छ, ‘नेपाली कांग्रेस...

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा २७ मंसिर सम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर...

२८ पार्टीद्वारा दल दर्ताका लागि आयोगमा निवेदन पेस

काठमाडौं । २८ वटा पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पेस गरेका छन् । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ती दलले निवेदन पेस गरेका हुन् । निवेदन पेस गर्नेहरुमा उज्यालो नेपाल पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, जनयुग पार्टी, राष्ट्रिय स्वराज...

वर्तमान सरकार असंवैधानिक छ, निर्वाचन गराउने हक छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् । आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको...

नयाँ दल दर्ताको समय थप, मंसिर ६ सम्म निवेदन दिन सकिने

काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि...

मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद : ७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् ।नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको...