ब्यानर न्युज


आज काठमाडौंमा शक्ति प्रर्दशन गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा मार्फत आज शक्ति प्रर्दशन गर्दैछ । बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग...

२१ फागुनको निर्वाचनका लागि हालसम्म ३५ दल दर्ता

काठमाडौं । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि हालसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ३५ वटा राजनीतिक दल दर्ता भएका हुन् । आयोगले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म दल...

७ लाख विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय...

निर्वाचन आयोगमा हालसम्म ३७ दल दर्ता, कांग्रेस-एमालेको बाँकी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक...

भोलेन्टियर फोर्स राष्ट्रहितका लागि गठन भएको हो, डराउनु पर्दैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’ बाट कोही पनि आतिनु नपर्ने बताएका छन् । शुक्रबार युवाहरूको समूह नेसनल भोलेन्टियर फोर्स (एनभीएफ)केन्द्रीय कमान्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नवगठित फोर्स राष्ट्रहित...

एमालेद्वारा ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा, कमान्डरमा पुष्पराज श्रेष्ठ

काठमाडौं। नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् । जनाको...

फागुन २१ गतेको निर्वाचन अपरिहार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताएका छन् । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औँ वर्षका अवसरमा शुक्रबार आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले...

बाबुराम, जनार्दन र सन्तोषले मङ्सिर ७ गते पार्टी एकता घोषणा गर्दै

काठमाडौं । मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा हुने भएको छ । वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि...

माइतीघरमा जेन–जी आन्दोलनका घाइतेहरूको धर्ना

काठमाडौं । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स ९एनभीएफ० घोषणा गर्ने तयारी गरिरहेका बेला जेन–जी घाइते धर्नामा बसेका हुन् । एमालेले...