पोखरा । हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ । ल्हासाबाट १ सय ७ यात्रु बोकेर आएको हिमालयको जहाज सोमबार दिउँसो १ : ५५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि चार्टर उडान...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भोलिबाट मित्रराष्ट्र थाइल्याण्डको भ्रमणमा जाने प्रतिनिधिसभाको बैठकमा जानकारी गराएका छन् ।ओलीले २० गतेबाट औपचारिक भ्रमण सुरु हुने र त्यहाँका प्रधानमन्त्रीसँग भेटघाट हुने जानकारी गराए । दुई प्रधानमन्त्रीको...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदले अवरोध गरेका छन् । प्रधानमन्त्री ओलीले तीनकुने घटनाबारे बताइरहँदा राप्रपाका सांसद ज्ञानबहादुर शाही उठेर विरोध गरे । त्यसपछि राप्रपाका अन्य सांसद पनि उठे । सभामुखले...
काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो । आजको प्रतिनिधिसभा बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । संसद बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका...
काठमाडौं । रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ । नेपालमा सरकारले...
पोखरा । हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश...
पोखरा । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले कानुनी मापदण्डबिना पटाका र आतिसबाजी गर्न नदिन पोखरा महानगर र कास्की प्रशासनको ध्यानाकर्ष गराएको छ । पोखरा महानगरका प्रमुख धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...
पोखरा । सरकारले भोलि (सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । स्लाम धर्मावलम्वीहरुको पर्व ईद (ईद उल फित्र) का अवसरमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जानकारी दिएको छ । '२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको...